प्रहरीलाई २५ लाखको अफर गरेपछि… « Khabarhub

प्रहरीलाई २५ लाखको अफर गरेपछि…


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबेर राति एक दम्पती पार्टीबाट फर्कदै थिए । यतिकैमा बिचैमा प्रहरीले रोक्यो र चेकजाच गर्न थाल्यो । प्रहरीले सोध्यो –
प्रहरी – (श्रीमती तर्फ इशारा गर्दै) अनि उनी चाहिँ को हो नि ?
श्रीमान् – मेरी श्रीमती हो सर ।
प्रहरी – केहि सबुत छ, श्रीमती हो भन्ने ।
श्रीमान् – (दुई मिनेट सोचेर, प्रहरीलाई साइडमा लगेर) सर, यदि यि मेरी श्रीमती होइन भन्ने प्रमाणित तपाइले गदिर्नु भयो भने मेरो २५ लाखको घर तपाईंको नाममा गरी दिनेछु ।
प्रहरी बेहोस् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १० : ०६ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी