सांसद विकास कोष अनावश्यक, राहत कोषमा रकम जम्मा गरौं-प्रवक्ता श्रेष्ठ « Khabarhub

सांसद विकास कोष अनावश्यक, राहत कोषमा रकम जम्मा गरौं-प्रवक्ता श्रेष्ठ


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सभाका सदस्य एवं सत्तारुढ नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले कोरोना भाइरसको संक्रमणसँग जुध्न सांसद विकास कोषको खर्च नभएको रकम कोरोना रोकथाम कोषमा जम्मा गर्न माग गरेका छन् ।

नेकपा प्रवक्ता समेत रहेका श्रेष्ठले आज ट्विट गर्दै सांसद विकास कोष अनावश्यक र अनुचित भन्दै  सो कोषको रकम कोरोना रोकथाममा लगाउन र अबदेखि सांसद कोष शीर्षकमा बजेट नराख्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  २ : ३१ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा