परीक्षण गरिएका ४३ मध्ये तीन जनाको रिर्पोट नेगेटिभ « Khabarhub

परीक्षण गरिएका ४३ मध्ये तीन जनाको रिर्पोट नेगेटिभ


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– भारतलगायत तेस्रो मुलुकबाट सल्यान आएका ४३ जनाको स्वाब परीक्षण गरिएको छ । 

कोरोना भाइरस (कोभिड १९) को शंकास्पद मानिएका व्यक्तिहरुको स्वाब परीक्षण गरिएका हो ।

परीक्षण गरिएका ४३ जना मध्ये अहिलेसम्म तीन जनाको रिर्पोट नेगेटिभ आएको छ भने बाँकीको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्यकार्यालय सल्यानले जनाएको छ ।

चैत १ गते यता तेस्रो मुलुकबाट आएका सबै र भारत तथा अन्तरजिल्लाबाट आएका मध्ये शंकास्प ४३ जनाको स्वाब संकलन गरिएकोस्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए ।

जिल्लामा संकलन गरिएका स्वाबहरु परीक्षणका लागि कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा पठाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ४ : ३६ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा