कोरोना भाइरसबाट विश्वभर कतिले जुमाए ज्यान ? (अपडेट) « Khabarhub

कोरोना भाइरसबाट विश्वभर कतिले जुमाए ज्यान ? (अपडेट)


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसका कारण विश्वभर एक लाख पाँच हजार भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको कोभिड १९बाट शनिवार राति १० बजेसम्म विश्वभर १७ लाख २७ हजार ५ सय ६ जना संक्रमित भएका छन् ।

त्यस्तै ३ लाख ९० हजार ६ सय ९८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार कोरोना भाइरसका कारण अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ ।

अमेरिकामा ५ लाख ६ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिदा १९ हजार ६६६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै संक्रमितको हिसाबमा स्पेनमा १ लाख ६१ हजार ८ सय दोस्रो नम्बरमा रहेका छन् । भने ज्यान गुमाउनेको संख्या १६ हजार ३ सय ५३ रहेको छ ।

त्यस्तै इटालीमा १ लाख ४७ हजार जना संक्रमित हुँदा १८ हजार ८ सय ४९ जना जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै फ्रान्समा १३ हजार १ सय ९७ जनाले ज्यान गुमाउदा जर्मनीमा २ हजार ७ सय ३६ जनाले ज्यान गुमाएका छन् ।

चीनमा २ हजार ३३९ जनाले ज्यान गुमाउँदा बेलायतमा ९ हजार ८ सय ७५ जनाले ज्यान गुमाउँदा इरानमा ४ हजार ३ सय ५७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै छिमेकी मुलुक भारतमा २४९ जनाले ज्यान गुमाएको वर्ल्ड मिटरले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : ५३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल