कोरोना भाइरसबाट विश्वभर कतिले जुमाए ज्यान ? (अपडेट) « Khabarhub

कोरोना भाइरसबाट विश्वभर कतिले जुमाए ज्यान ? (अपडेट)


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसका कारण विश्वभर एक लाख पाँच हजार भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको कोभिड १९बाट शनिवार राति १० बजेसम्म विश्वभर १७ लाख २७ हजार ५ सय ६ जना संक्रमित भएका छन् ।

त्यस्तै ३ लाख ९० हजार ६ सय ९८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार कोरोना भाइरसका कारण अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ ।

अमेरिकामा ५ लाख ६ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिदा १९ हजार ६६६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै संक्रमितको हिसाबमा स्पेनमा १ लाख ६१ हजार ८ सय दोस्रो नम्बरमा रहेका छन् । भने ज्यान गुमाउनेको संख्या १६ हजार ३ सय ५३ रहेको छ ।

त्यस्तै इटालीमा १ लाख ४७ हजार जना संक्रमित हुँदा १८ हजार ८ सय ४९ जना जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै फ्रान्समा १३ हजार १ सय ९७ जनाले ज्यान गुमाउदा जर्मनीमा २ हजार ७ सय ३६ जनाले ज्यान गुमाएका छन् ।

चीनमा २ हजार ३३९ जनाले ज्यान गुमाउँदा बेलायतमा ९ हजार ८ सय ७५ जनाले ज्यान गुमाउँदा इरानमा ४ हजार ३ सय ५७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै छिमेकी मुलुक भारतमा २४९ जनाले ज्यान गुमाएको वर्ल्ड मिटरले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : ५३ बजे

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको

‘बालेनलाई नेता स्वीकारिसक्यौँ, चुनावपछि प्रधानमन्त्री बनाउन एकमत छौँ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र