बंगलादेशमा कोरोना भाइरसले २२८ जनाको मृत्यु « Khabarhub

बंगलादेशमा कोरोना भाइरसले २२८ जनाको मृत्यु


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बंगलादेशमा पनि बढ्दो रुपमा देखिएको छ ।

हालसम्म बंगलादेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप १४ जनाले ज्यान गुमाएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या २२८ पुगेको हो ।

एकैदिन थप ८८७ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १४ हजार ६५७ पुगेको छ ।

बंगलादेशमा कोरोना संक्रमितमध्ये २ हजार ६५० जना उपचारपछि निको भएका छन् । ११ हजार ७७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : ४३ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको