साउदीमा कोरोना संक्रमितको संख्या ३९ हजार नाघ्यो, २४६ जनाको मृत्यु « Khabarhub

साउदीमा कोरोना संक्रमितको संख्या ३९ हजार नाघ्यो, २४६ जनाको मृत्यु


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण साउदी अरेबियामा २४६ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै साउदीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४६ पुगेको हो ।

एकैदिन थप १ हजार ९१२ जनामा कोरोनाको संक्रमण देखिएसँगै साउदीमा कोरोना संक्रमितको संख्या ३९ हजार ४८पुगेको हो ।

साउदीमा हालसम्म ११ हजार ४५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २७ हजार ३४५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत कोरोना संक्रमित बिरामीमध्ये १४३ जनाको अवस्था गम्भीर रहेको छ ।

साउदीमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण उनीहरुलाई नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ३३ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको