दूतावास अगाडि प्रदर्शन गर्न पुगेका राप्रपाका कार्यकर्ता पक्राउ « Khabarhub

दूतावास अगाडि प्रदर्शन गर्न पुगेका राप्रपाका कार्यकर्ता पक्राउ


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक निर्माण गरीसीमा अतिक्रमण गरेको भन्दै राप्रपाको भातृ संगठन युवा, विद्यार्थी र महिला संगठनले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ । 

भारतीय राजदूतावास अगाडि जाने क्रममा ती संगठनले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, महिला संगठनकी अध्यक्ष कुन्ती शाही, उपाध्यक्ष सरस्वती लामा, युवा उपाध्यक्ष कैलाश कटुवाललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १२ : ५६ बजे

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५