दूतावास अगाडि प्रदर्शन गर्न पुगेका राप्रपाका कार्यकर्ता पक्राउ « Khabarhub

दूतावास अगाडि प्रदर्शन गर्न पुगेका राप्रपाका कार्यकर्ता पक्राउ


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक निर्माण गरीसीमा अतिक्रमण गरेको भन्दै राप्रपाको भातृ संगठन युवा, विद्यार्थी र महिला संगठनले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ । 

भारतीय राजदूतावास अगाडि जाने क्रममा ती संगठनले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, महिला संगठनकी अध्यक्ष कुन्ती शाही, उपाध्यक्ष सरस्वती लामा, युवा उपाध्यक्ष कैलाश कटुवाललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १२ : ५६ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग