विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता « Khabarhub

विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंकांग्रेस सांसद गगन थापाले कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै जरुरीसार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्

सांसद थापा प्रस्तावक रहेको प्रस्तावको समर्थकमा कांग्रेसमा छायाँ सरकारमा श्रम रोजगार मन्त्रालयको निगरानी गर्ने जिम्मा पाएकीसांसद सांसद डिला संग्रौला अर्का सांसद प्रकाश रसाइली रहेका छन्

प्रस्तावमा भारत लगाएत तेस्रो देशमा कामदारका रुपमा रहेर समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन माग गरिएको

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  २ : १९ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल