आरडीटी पोजेटिभ देखिएका २ जनाको रिपोर्ट नेगेटिभ « Khabarhub

आरडीटी पोजेटिभ देखिएका २ जनाको रिपोर्ट नेगेटिभ


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान – प्युठान नगरपालिका–२ मा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएका दुई जनासहित ३९ जनाको स्वाब परीक्षण रिपोर्ट (पीसीआर) नेगेटिभ आएको छ ।

यही वैशाख १६ गते काठमाडौँबाट आएका २१ वर्षीय र म्याग्दीबाट आएका ४३ वर्षीय पुरुषको आरडीटी गर्दा पोजेटिभ देखिएको थियो ।

पोजेटिभ देखिएका उनीहरुसहितको स्वाब संकलन गरी आइतबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएकामा आज नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ५४ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल