ब्राजिलमा एकै दिन ३३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

ब्राजिलमा एकै दिन ३३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलमा ३९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३०० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३९ हजार ७९७ पुगेको छ ।

एकै दिन ३३ हजार १०० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ७ लाख ७५ हजार १८४ पुगेको छ ।

३ लाख ५५ हजार ८७ जनाको उपचार भइरहेको छ भने ३ लाख ८० हजार ३०० जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ९ : २१ बजे

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो