काठमाडौं – सरकारले असार १ गतेदेखि सबै सरकारी कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
बुधबारको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो ।
यस्तै तेस्रो चरणमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरू पनि सञ्चालन हुन दिने निर्णय गरेको छ ।
प्रतिक्रिया