ब्राजिलमा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो,  ७० हजारभन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो,  ७० हजारभन्दा बढीको मृत्यु


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार २७० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ५२४ पुगेको छ ।

यस्तै एकै दिन ४५ हजार २३५ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १८ लाख ४ हजार ३३८ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म

११ लाख ८५ हजार ५९६ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ४८ हजार २१८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ६ : १५ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली