उडिरहेको विमानमा मंगोलियाकी महिलाले जन्माइन् जुम्ल्याहा बच्चा | Khabarhub Khabarhub

उडिरहेको विमानमा मंगोलियाकी महिलाले जन्माइन् जुम्ल्याहा बच्चा


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उडिरहेको विमानमा मंगोलियाकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छन् ।

टर्कीको इस्तानबुलदेखि मंगोलियाको उलान बाटोरका लागि उडेको विमानमा ४२ बर्षीया महिलाले शुक्रबार जुम्ल्याहा छोरी जन्माएकी हुन् ।

बच्चा जन्माएकी महिला र दुबै बच्चाहरुलाई अहिले आइसोलेसनमा र उच्च स्वास्थ्य निगरानीमा राखिएको मंगोलियाको सरुवा रोग राष्ट्रिय केन्द्रका प्रमुख डुल्मा न्युम्खुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरु चार्टर्ड विमानमार्फत् यात्रा गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ९ : ३४ बजे

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा