कोरोना भाइरसको स्रोत खोज्दै डब्ल्युएचओ, चीनको वुहानमा विज्ञ टोलीले अनुसन्धान गर्दै « Khabarhub

कोरोना भाइरसको स्रोत खोज्दै डब्ल्युएचओ, चीनको वुहानमा विज्ञ टोलीले अनुसन्धान गर्दै


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संक्रमण देखिएको साढे ६ महिनापछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोना भाइरसको स्रोत पहिचानमा लागेको छ ।

कोरोनाको स्रोतबारे अध्ययन गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) २ जना विज्ञ चीनको वुहान गएका छन् ।

टोलीले भाइरसको स्रोत के हो भनेर पत्ता लगाउने प्रयत्न गर्ने डब्ल्युएचओलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अहिलेसम्म कोरोना भाइरस चीनको हुबेई प्रान्तस्थित वुहान शहरको मासु पसलबाट फैलिएको बताइदै आएको छ ।

तर, अमेरिकाले भने कोरोना भाइरस चीनले भाइरस जम्मा गरेर राखेको प्रयोगशालाको फ्रिजबाट लिक भएको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ९ : ४७ बजे

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका

सुदूरपश्चिम प्रदेशसभा : संशोधन विधेयकको प्रतिवेदन पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको