बलिउड अभिनेता अमिताभ बच्चनमा कोरोना पोजेटिभ, अस्पताल भर्ना « Khabarhub

बलिउड अभिनेता अमिताभ बच्चनमा कोरोना पोजेटिभ, अस्पताल भर्ना


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।

अभिनेता बच्चनले आफूमा कोरोरा भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन् ।

‘ममा कोेरोना पोजेटिभ देखिएको छ, हस्पिटलमा सिफ्ट भएको छु,’ अमिताभले ट्वीटर तथा फेसबूकमार्फत जनाएका छन् । मुम्बईको एक अस्पतालमा उनको कोरोना परीक्षण गरिएको थियो ।

अमिताभको परिवार र स्टाफको कोरोना परीक्षण गरिएको छ । उनीहरुको नतिजा अझै नआएको बच्चनले जनाएका छन् ।

पछिल्लो समय अमिताभ फिल्म ‘गुलाबो सिताबो’ मा देखिएका थिए । उक्त फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो ।

उनको ट्वीटपछि बलिउड सेलिब्रेटी र फ्यानले स्वाथ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ११ : ३१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने