ह्वाइटहाउस बाहिर गोली चलेको ट्रम्पको दाबी « Khabarhub

ह्वाइटहाउस बाहिर गोली चलेको ट्रम्पको दाबी


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस बाहिर गोली चलेको छ ।

पत्रकार सम्मेलन चलिरहेका बेला एक सुरक्षाकर्मीले कानेखुशी गरेपछि सम्मेलन छाडेर करिव १० मिनेट हराएका राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनलाई निरन्तरता दिदै ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका थिए।

अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो लागेको उनले बताएका थिए ।

पत्रकार सम्मेलन छाडेको नौ मिनेटपछि ट्रम्प पुन: सम्मेलनस्थल फर्केका थिए। उक्त घटना आफूप्रति लक्षित हो वा होइन भन्नेबारे आफूलाई जानकारी नभएको ट्रम्पले बताएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ६ : २७ बजे

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र