डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु « Khabarhub

डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीमा गएराति घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

केही दिन यता परेको अविरल वर्षासँगै आदर्श गाउँपालिका वडा नं १ बाझककानी खलगडामा गएराति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

घर भत्किँदा थप पाँच जना घाइते भएका छन् ।

स्थानीय लोगे बिकको घर भत्किँदा उनकी श्रीमती विष्णा विक, १२ वर्षीय छोरा पारस, ८ वर्षीय छोरी श्रृजना र ४ वर्षीय छोरी जेनिसाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १२ : ३० बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति