गोंगबु हत्या प्रकरण : चितवनमा पक्राउ परेकी महिलालाई काठमाडौँ ल्याइयो « Khabarhub

गोंगबु हत्या प्रकरण : चितवनमा पक्राउ परेकी महिलालाई काठमाडौँ ल्याइयो


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोंगबुमा हत्यामा संलग्न भएको आरोपमा चितवनको टाँडीस्थित माधवपुरबाट पक्राउ परेकी महिलाई प्रहरीले काठमाडौँ ल्याएको छ ।

हत्या आरोपित महिला कल्पना शाहीलाई गएराति ३ बजेतिर काठमाडौँ ल्याइएको प्रहरीले जानकारी दिएको छ।

गोंगबुको गणेशस्थान नजिकै आइतबार बिहान टाउको र खुट्टा बिनाको शव राखिएको सुटकेश फेला परेको थियो ।

सुटकेशभन्दा करिब ३ सय मिटर पर टाउको र खुट्टा राखिएको जेब्रा झोला बरामद भएको थियो।

मृतकको सोमबार अपरान्ह मात्र सनाखत भएको थियो। प्रहरीले मृतकको पहिचान हुन नसकेपछि तस्वीर सार्वजनिक गर्दा उनी दाङकका कृष्णबहादुर बोहरा भएको खुलेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ८ : २० बजे

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा