स्वादमा तितो तर उपयोगी करेला « Khabarhub

स्वादमा तितो तर उपयोगी करेला


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

करेलाको स्वाद तितो भएकै कारण केहिलाई यो साह्रै नमिठो लाग्दछ भने कतिपय मानिसलाई यहि स्वादका कारण करेला मन पर्दछ ।

बजारमा पाइने सबैभन्दा तितो तरकारी नै करेला हो । तर स्वादमा तितो भएपनि करेला स्वास्थ्यका लागी भने निकै फाइदाजनक छ ।

करेलामा भिटामिन सी, भिटामिन बी १, बी २, बी ३ लगायतका भिटामिनहरु पाइन्छ । यस अलावा करेलामा प्रोटिन र क्याल्सियम पाइन्छ ।

करेलाको सेवनबाट हुने फाइदा

१. करेलाले शरीरमा बोसो बन्न दिदैन तसर्थ यसको सेवनले तौल कम हुन मद्दत गर्दछ ।
२. तितो करेलाको जुस सेवन गर्दा उच्च रक्तचापमा लाभ मिल्दछ ।
३. यसले इन्सुलिनको मात्रा नियमन गर्ने भएकाले रगतमा चिनीको मात्रा सन्तुलन पार्दछ ।
४. करेलामा फाइबरको मात्रा पाइने भएकाले यसको सेवनपछि छिटो भोक लाग्दैन ।
५. यसमा पानीको मात्रा उच्च भएकाले तरकारीको रुपमा खादाँ फाइदा पुग्दछ ।
६. करेलाको सेवनल बोसो कोशिकाहरु निर्माण र वृद्धि विकास रोक्ने काम गर्दछ ।
७. करेलामा क्यालोरी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ११ : १४ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा