भारतीय सीमा क्षेत्रका यी १० नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने « Khabarhub

भारतीय सीमा क्षेत्रका यी १० नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीको लागि १० वटा सीमा नाकामात्रै खुला गर्ने निर्णय गरेको छ ।

यसअघि जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएकोमा अब १० वटामा मात्र सीमित गरेको हो श्र

सरकारका प्रवक्ता युवराज खतिवडाकाअनुसार झापाको काँडडभिट्टा, मोरङको रानी , सिरहाको मार्डर नाका , रौतहटको गौर नाका, पर्साको वीरगन्ज, रुपन्दहीको बेहलिया, कपिलवस्तुको कृष्णनर, बाँके जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिइने निर्णय भएको जानकारी दिएका हुन् ।

नेपालमा कोरोना भाइरसको जोखिम बढ्दै गएसँगै सरकारले भारतीय सीमा क्षेत्रबाट हुने प्रवेशमा समेत कडाइ गरेको हो ।

 

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ३६ बजे

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले