गायक निशान भट्टराईले प्रेमिकासँग गरे कानुनी बिहे « Khabarhub

गायक निशान भट्टराईले प्रेमिकासँग गरे कानुनी बिहे


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आइडलबाट चर्चामा आएका गायक निशान भट्टराईले कानुनी विवाह गरेका छन् ।

उनले मंगलवार धुलिखेल जिल्ला अदालतमा प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । यी दुईले आफ्नो दुई वर्ष लामो प्रेमसम्बन्धलाई कानुनी बिहेको मान्यता दिएका हुन् ।

पछिल्लो समय निशानले गाएका गीतहरु लोकप्रिय भइरहेका छन् । उनले फिल्मका गीतमा पनि स्वर दिएका छन् ।

राम्रो फ्यान कमाएका निशानले स्वर दिएको गीत ‘के माया लाग्छ र’ पछिल्लो समय लोकप्रिय बनेको छ । यो गीतमा निशानसँगै गायिका एलिना चौहानको पनि स्वर सुन्न सकिन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ६ : ११ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त