उर्मिलाको ‘लिन आउँछु भन्थ्यौं’ मा पूजा | Khabarhub Khabarhub

उर्मिलाको ‘लिन आउँछु भन्थ्यौं’ मा पूजा


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार पूजा शर्माको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

पूजासँगै राज कटुवालको समेत अभिनय रहेको ‘लिन आउँछु भन्थ्यौ’ बोलको म्युजिक भिडियो बिहीवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा उर्मिला लाम्गाडेको स्वर सुन्न सकिन्छ भने दिग्गज धौरालीले शब्द कोरेका छन् । यस्तै गीतमा संगीत भर्ने काम अर्जुन पोखरेलले गरेका छन् ।

भिडियोमा कविराज गहतराजको निर्देशन देख्न सकिन्छ भने सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १२ : ०२ बजे

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा