उर्मिलाको ‘लिन आउँछु भन्थ्यौं’ मा पूजा « Khabarhub

उर्मिलाको ‘लिन आउँछु भन्थ्यौं’ मा पूजा


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार पूजा शर्माको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

पूजासँगै राज कटुवालको समेत अभिनय रहेको ‘लिन आउँछु भन्थ्यौ’ बोलको म्युजिक भिडियो बिहीवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा उर्मिला लाम्गाडेको स्वर सुन्न सकिन्छ भने दिग्गज धौरालीले शब्द कोरेका छन् । यस्तै गीतमा संगीत भर्ने काम अर्जुन पोखरेलले गरेका छन् ।

भिडियोमा कविराज गहतराजको निर्देशन देख्न सकिन्छ भने सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १२ : ०२ बजे

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित