कोरोना भाइरसबारे अफवाह फैलाउने दुई जना पक्राउ « Khabarhub

कोरोना भाइरसबारे अफवाह फैलाउने दुई जना पक्राउ


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – कोरोना भाइरसका विषयमा अफवाह फैलाएको भन्दै प्रहरीले पोखरामा दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, पर्वतको मोदी गाउँपालिका – ७ घर भई कास्कीको पोखरा बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर घर भई पोखरा बस्ने २२ वर्षीय निरज लम्साललाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जिवन श्रेष्ठका अनुसार पीसीआर टेस्टको रिपोर्ट उलटपुलट गरी सामाजिक सञ्जालमा पोस्ट गरेर अफवाह फैलाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो ।

अहिले दुवै जनाविरुद्ध झुठो अफवाह फैलाउन नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १२ : ३२ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल