नेसन्स लिगमा जर्मनीको पहिलो जित « Khabarhub

नेसन्स लिगमा जर्मनीको पहिलो जित


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नेसन्स लिग फुटबलमा जर्मनीसँग युक्रेन पराजित भएको छ ।

शनिबार राति युक्रेनमा भएको खेलमा जर्मनीले २–१ को जित हात पारेको हो ।

समूह चरणका दुई खेल बराबरी खेलेको जर्मनीले नेसन्स लिग फुटबलमा पहिलो जित दर्ता गरेको हो ।

खेलमा अग्रता २०औं मिनेटमा मथायस गिन्टरको गोलमा जर्मनीले लिएको थियो । लियोन गोरेत्र्जकाले ४९औं मिनेटमा जर्मनीका अग्रता दोब्बर बनाए ।

घरेलु टोली युक्रेनका रुस्लान मालिनोवस्कीले एक सान्त्वना गोल फर्काए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ०८ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.