भारतमा सात महिनापछि फिल्म हल खोलिँदै « Khabarhub

भारतमा सात महिनापछि फिल्म हल खोलिँदै


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा कोरोना भाइरस महामारीका कारण बन्द भएका सिनेमा घर सात महिनापछि खोलिने भएको छ ।

आउँदो १५ अगस्तपछि फिल्म हल पनि खोलिने निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो खबरले फिल्मकर्मीले उत्साहित बनेका छन् ।

लामो समयदेखि बन्द रहेको कोरोना भाइरसका कारण बलिउडले अर्बौं रुपैयाँ घाटा बेहोरेको छ ।

भारतमा संक्रमितको दर एसियामै सबैभन्दा बढी छ । विश्वमा अमेरिकापछि संक्रमितको दर उच्च हुनेमा भारत पर्छ ।

पछिल्ला विवरणहरु अनुसार भारतमा संक्रमितको संख्या ७० लाखभन्दा बढी छ ।

यसैबीच विवेक ओवरायको फिल्म ‘पीएम नरेन्द्र मोदी’ १५ अक्टोबरदेखि हलमा पुनः रिलिज गरिने भएको छ । फिल्ममा विवेकले नरेन्द्र मोदीको भूमिका निभाएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : ३० बजे

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले