कोरोना संक्रमणबाट नेपाल इन्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष देवकोटाको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट नेपाल इन्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष देवकोटाको मृत्यु


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल नेपाल इन्जिनियर्स एशोसिएसनका पुर्व अध्यक्ष तथा सीटिइभिटिका पुर्व उपाध्यक्ष सरोज देवकोटाको कोरोना संक्रमणबाट निधन भएको छ।

देवकोटाको आज विहान वसुन्धरा स्थित विपी स्मृती अस्पतालमा ७२ वर्षको निधन भएको अस्पतालका अध्यक्ष डाक्टर केदार नरसिंह केसीले जनाकारी दिए।

हिजो कोरोना पुष्टि भएका देवकोटाको आज विहान ६ बजेर ३० मिनेटमा निधन भएको केसीको भनाइ छ। देवकोटाका दुई छोरा र श्रीमती छन्।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  २ : १७ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा