कोरोना संक्रमणबाट नेपाल इन्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष देवकोटाको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट नेपाल इन्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष देवकोटाको मृत्यु


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल नेपाल इन्जिनियर्स एशोसिएसनका पुर्व अध्यक्ष तथा सीटिइभिटिका पुर्व उपाध्यक्ष सरोज देवकोटाको कोरोना संक्रमणबाट निधन भएको छ।

देवकोटाको आज विहान वसुन्धरा स्थित विपी स्मृती अस्पतालमा ७२ वर्षको निधन भएको अस्पतालका अध्यक्ष डाक्टर केदार नरसिंह केसीले जनाकारी दिए।

हिजो कोरोना पुष्टि भएका देवकोटाको आज विहान ६ बजेर ३० मिनेटमा निधन भएको केसीको भनाइ छ। देवकोटाका दुई छोरा र श्रीमती छन्।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  २ : १७ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग