जिल्ला प्रशासन कार्यालय दाङमा अत्यावश्यक बाहेकका सेवा ५ दिन बन्द « Khabarhub

जिल्ला प्रशासन कार्यालय दाङमा अत्यावश्यक बाहेकका सेवा ५ दिन बन्द


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय दाङमा अत्यावश्यकबाहेकका सेवा ५ दिनका लागि बन्द गरिएको छ ।

अन्यको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हुँदा आइतबारदेखि असोज ३० सम्म कार्यालय बन्द गरिएको प्रशासकीय अधिकृत अमरराज शर्माले बताए ।

शान्ति, सुरक्षा, मुद्दालगायत अत्यावश्यकीय सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको शर्माले आइतबार सूचनामार्फत जानकारी दिएका छन् ।

यसअघि पनि कर्मचारीलाई कोरोना संक्रमण हुँदा केही समय प्रशासन कार्यालय बन्द गरिएको थियो ।

यस्तो त सूचना

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ५२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग