सिद्धार्थको “८.५०% एस.बि.एल. डिबेन्चर २०८४” मा लगानीकर्ताको उल्लेख्य सहभागिता « Khabarhub

सिद्धार्थको “८.५०% एस.बि.एल. डिबेन्चर २०८४” मा लगानीकर्ताको उल्लेख्य सहभागिता


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले आश्विन १६ गते निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको “ ८.५० प्रतिशत एस बि एल डिबेन्चर- २०८४” ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको जनाएको छ ।

लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै माग भन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको बैंकले जनाएको छ ।

निष्काशन गरिएको उक्त ऋणपत्र आश्विन २० गते बन्द गरिएको थियो ।

लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता एवं अपार विश्वासका साथ अधिक सदस्यता प्राप्त गर्दै बैंकले सम्पूर्ण लगानीकर्ता प्रति हार्दिक कृतज्ञता व्यक्त बताएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  २ : २९ बजे

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका