जोफ्रा आर्चर आईपीएलको ‘मोस्ट भ्यालुएबल प्लेयर’ « Khabarhub

जोफ्रा आर्चर आईपीएलको ‘मोस्ट भ्यालुएबल प्लेयर’


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- राजस्थान रोयल्सका बलर जोफ्रा आर्चर १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका छन् ।

दुबईमा मंगलबार राति सम्पन्न प्रतियोगितामा आर्चर ‘मोस्ट भ्यालुएबल प्लेयर’ चुनिएका हुन् ।

इमर्जिङ प्लेयर अवार्ड देबदुत पडिकलले जित्दा गेम चेन्जर अवार्ड केएल राहुलले जिते ।

सुपर स्ट्राइकर अवार्ड केइरन पोलार्ड र पावर प्ले अवार्ड ट्रेन्ट बोल्टले जिते ।

यस्तै सबैभन्दा बढी रन बनाएर केएल राहुलले ओरेन्ज क्याप पाएका छन् । सबैभन्दा धेरै विकेट लिएका कागिसो राबडाले पर्पल क्याप पाएका छन् । मोस्ट सिक्स अवार्ड इशान किसनले हात पारे ।

प्रतियोगिताको उपाधि भने दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई पाँचौ पटक च्याम्पियन बनेको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : ५५ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ