विश्वभर एकैदिन ९ हजारभन्दा बढी संक्रमितको मृत्यु, ९४ हजार सिकिस्त « Khabarhub

विश्वभर एकैदिन ९ हजारभन्दा बढी संक्रमितको मृत्यु, ९४ हजार सिकिस्त


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर एकैदिन ९ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार १८१ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ७८ हजार ५२९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ४२ हजार संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड १७ लाख ९६ हजार नाघेको छ ।

यसमध्ये ३ करोड ६३ लाख ८५ हजार ६९२ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख २२ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।

विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ४१ लाख ३२ हजार ४४५ पुगेको छ ।

उपचार गराइरहेकामध्ये ९४ हजार ९१५ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ७ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार