ब्राउन सुगर किनबेच हुँदाहुँदै चार जना पक्राउ « Khabarhub

ब्राउन सुगर किनबेच हुँदाहुँदै चार जना पक्राउ


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको बिर्तामोडमा लागुऔषध ब्राउनसुगर किनबेच हुँदाहुँदै चार जना पक्राउ परेका छन् ।

बिर्तामोड–२ फुलबारी टोलका वर्षीय २५ मोहनकुमार ओलीको घरमा लागूऔषध खरिद बिक्री भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीले ओलीसँगै बिर्तामोड–का २४ वर्षीय दयालाल राजवंशी, ३१ वर्षीय सञ्जयकुमार राजवंशी र २० वर्षीय अरुणकुमार राजवंशीलाई पक्राउ गरेको हो ।

५ ग्राम ७०० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

 

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया