गुणराज र अस्मिताको ‘दोबाटोमा चौतारी’ « Khabarhub

गुणराज र अस्मिताको ‘दोबाटोमा चौतारी’


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक गुणराज श्रेष्ठ र गायिका अस्मिता अधिकारीको आवाज रहेको ‘दोबाटोमा चौतारी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

सुष्मा देवकोटाको शब्द तथा सुवास भुसालको संगीत रहेको सो गीतमा उदयराज पौडेलको संयोजन र अशोक महर्जनको मिक्सिङ छ ।

गीतको भिडियोमा पछिल्लो समयका व्यस्त बनेका मोडल सुधीर श्रेष्ठ, श्रृस्टि खड्काले जोडी बाँधेका छन् । साथै भिडियोमा गायक श्रेष्ठले पनि अभिनय गरेका छन् ।

निशा कश्यपले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १ : २३ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि