राष्ट्रिय जनमाेर्चाका अध्यक्ष केसीलाई कोरोना संक्रमण पुष्टि « Khabarhub

राष्ट्रिय जनमाेर्चाका अध्यक्ष केसीलाई कोरोना संक्रमण पुष्टि


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनयता अस्वस्थ रहेका केसीको बुधबार पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो ।

राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार केसीको अवस्था सामान्य रहेको छ ।

एक महिनादेखि भैरहवामा रहेका केसीमा कोरोना देखिएपछि परीक्षण गराएका थिए । सो क्रममा उनमा कोरोना पुष्टि भएको हो । उनी मंगलवार मात्र काठमाडौं आएका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ५ : २३ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै