प्रदेश १ मा ३६८ कोरोना संक्रमित थपिए, ४४१ डिस्चार्ज « Khabarhub

प्रदेश १ मा ३६८ कोरोना संक्रमित थपिए, ४४१ डिस्चार्ज


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३६८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

उक्त अवधिमा गरिएको एक हजार १२८ जनाको पिसीआर परीक्षणमा १२८ महिला र २४० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हुनेहरुमा मोरङमा १४८ मध्ये विराटनगरमा ८०, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, सङ्खुवासभामा सात, ताप्लेजुङ र इलाममा चार÷चार, भोजपुरमा तीन, सोलुखुम्वु, खोटाङ र धनकुटामा एक÷एक र प्रदेश बाहिरका १४ जना छन् ।

यस प्रदेशमा आज ४४१ जना सङ्क्रमित निको भै घर फर्केका छन् । उनीहरुको सङख्या अहिलेसम्म १५ हजार ७५६ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७४ हजार ८०२ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १० : ०१ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक