विवाहको माग गर्दै होडिङबोर्ड चढिन किशोरी « Khabarhub

विवाहको माग गर्दै होडिङबोर्ड चढिन किशोरी


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंलाई पुरानो हिन्दी फिल्म शोलेको एउटा दृष्य याद होला, जहाँ धर्मेन्द्र (जय) हेमा मालिनी (बसन्ती)ले प्रेम प्रस्ताव नस्वीकारेपछि पानीको ट्याकिंमा चढ्दछन् ।

प्रेम प्रस्ताव नस्विकार्दा प्रेमीका मनाउन उचाइमा चढ्ने यो ड्रामा केवल फिल्ममा मात्र हुने गर्दछ । तर भारतमा भने यही दृष्य वास्तविक जीवनमा समेत देखिएको छ ।

भारतको मध्यप्रदेशका इन्दौरमा एक किशोरी आफ्नो प्रेमीसंग विवाहको माग गर्दै सडकमा उचाइमा राखिएको होर्डिगं बोर्डमा चढेकी छन् । खासमा किशोरीको आमालाई उनको प्रेमीसंगको विवाह मञ्जुर थिएन । जसका कारण आफ्नो विवाहको माग पुरा गराउन भन्दै उनी होर्डिगं बोर्डमा चढेकी हुन् ।

पछि धेरै ब्यक्तिको आग्रहपछि ति किशोरी तल आउँछिन् । यो फिल्मी स्टाइलको प्रसंग र तस्वीर अहिले निकै चर्चित बनेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १२ : ०५ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार