दीपेन्द्रको ‘चिसो मान्छे’मा स्वस्तिमा फाइनल « Khabarhub

दीपेन्द्रको ‘चिसो मान्छे’मा स्वस्तिमा फाइनल


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्काले दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘चिसो मान्छे’ साइन गरेकी छिन् ।

बुधवार नायिका खड्का र फिल्म निर्मात्री शर्मिला पाण्डेबीच लिखित सम्झौता भएको हो । फिल्ममा स्वस्तिमाको शीर्ष भूमिका रहने जनाइएको छ ।

यसअघि नै फिल्मको घोषणा गरिएको थियो । मध्यमवर्गीय परिवारको कथा रहने फिल्ममा निर्देशक खनालकै कथा रहने जनाइएको छ ।

निर्देशक खनालका अनुसार फिल्मले मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गर्नेछ । कोरोना भाइरसको प्रभावले सिनेमा क्षेत्रमा देखिएको महामारीका बेला निर्देशक खनालले यो फिल्मको घोषणा गरेका थिए ।

यो फिल्म आउँदो वर्षको भदौ ११ गते रिलिज हुने भनिएको छ । साथै फिल्ममा अर्पण थापाको पनि शीर्ष भूमिका रहनेछ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १ : ५० बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका