दीपेन्द्रको ‘चिसो मान्छे’मा स्वस्तिमा फाइनल « Khabarhub

दीपेन्द्रको ‘चिसो मान्छे’मा स्वस्तिमा फाइनल


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्काले दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘चिसो मान्छे’ साइन गरेकी छिन् ।

बुधवार नायिका खड्का र फिल्म निर्मात्री शर्मिला पाण्डेबीच लिखित सम्झौता भएको हो । फिल्ममा स्वस्तिमाको शीर्ष भूमिका रहने जनाइएको छ ।

यसअघि नै फिल्मको घोषणा गरिएको थियो । मध्यमवर्गीय परिवारको कथा रहने फिल्ममा निर्देशक खनालकै कथा रहने जनाइएको छ ।

निर्देशक खनालका अनुसार फिल्मले मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गर्नेछ । कोरोना भाइरसको प्रभावले सिनेमा क्षेत्रमा देखिएको महामारीका बेला निर्देशक खनालले यो फिल्मको घोषणा गरेका थिए ।

यो फिल्म आउँदो वर्षको भदौ ११ गते रिलिज हुने भनिएको छ । साथै फिल्ममा अर्पण थापाको पनि शीर्ष भूमिका रहनेछ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १ : ५० बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा