मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा : मन्त्री राई « Khabarhub

मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा : मन्त्री राई


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् ।

माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उनले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठ्ने बताए ।

उनले नागरिक शान्ति, एकता र सद्भावका पक्षमा रहेका उल्लेख गर्दै अब हत्या र हिंसाका घटना नदोहोरिने बताए ।

सो गाउँपालिकाको रु १४ लाख र अन्य सहयोगी निकायबाट प्राप्त रकम गरी रु ५० लाख भन्दा वढीको लागतमा शालिक निर्माण गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १० : ४५ बजे

‘मिस नेपाल नर्थ अमेरिका’को आवेदन खुला

काठमाडौं – ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को आवेदन खुला

रविको भरपर्दा जिल्लियो राप्रपा, ज्ञानेन्द्र भन्छन् : उहाँले फोन गरेरै समर्थन छ भन्नु भएको हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भरपर्दा राष्ट्रिय प्रजातन्त्र

राप्रपा सरस्वतीद्वारा उपसभामुख पदका लागि उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले उपसभामुख पदका

नेपाल क्यान्सर अस्पताल र आइएमई लाइफबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं- नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड र आइएमई

नायिका झरना र छोरी एकै फिल्ममा 

काठमाडौं  – नायिका झरना थापा र उनकी छोरी सुहाना एकै