प्रदेश ३ को राजधानी काभ्रे बनाइयोस् भन्ने प्रस्तावको पक्षमा तीन भोटमात्र « Khabarhub

प्रदेश ३ को राजधानी काभ्रे बनाइयोस् भन्ने प्रस्तावको पक्षमा तीन भोटमात्र


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा—प्रदेश तीनको राजधानी काभ्रेको धुलिखेल तोकियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।

प्रदेश नम्बर तीनको जारी बैठकमा भएको निर्वाचनमा काभ्रेको धुलिखेल प्रदेश राजधानी बनाइयोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो ।

बैठकमा १०४ सांसद उपस्थित भएकोमा धुलिखेलको पक्षमा तीन मत परेको थियो भने विपक्षमा १०१ मत परेको थियो ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १० : ५५ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा