उपसभामुखबाट राजीनामा दिन अस्वीकार गरेकी शिवमाया बालुवाटार पुगिन « Khabarhub

उपसभामुखबाट राजीनामा दिन अस्वीकार गरेकी शिवमाया बालुवाटार पुगिन


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका शीर्ष नेताले बोलाएपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फे बालुवाटार पुगेकी छन् ।

शनिबारको नेकपा सचिवालय बैठकले उपसभामुखको पदबाट राजीनामा दिन लगाएपछि उनले अस्वीकार गरेकी थिइन् । त्यसपछि आइतबार बिहान नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा छलफल गरेका थिए ।

छलफलपछि उनलाई बालुवाटार बोलाइएको नेकपा स्रोतले जनाएको छ । उनी बालुवाटर पुग्दा अध्यक्षद्वय ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेकपाका शीर्ष नेता पनि बालुवाटारमा भेला भएका छन् ।

पार्टीको निर्णयलाई अस्वीकार गरेकी शिवमायाले शीर्ष नेतासँग छलफल गरी निर्णय लिने नेकपाका नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : ३९ बजे

चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

झापा– आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा