काठमाडौंमा पेस्तोलसहित २ जना पक्राउ « Khabarhub

काठमाडौंमा पेस्तोलसहित २ जना पक्राउ


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गौशाला (पिंगलास्थान)बाट घरेलु पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पिंगलास्थान बस्ने घनुषा घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहाको विष्णुपुर गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा छन् ।

महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको टोलीले बा १५ च ७५३६ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई पेस्तोलसहित पक्राउ गरेको हो ।

उनीहरुले कारको सिटमुनी पेस्तोल लुकाएर राखेका थिए । प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १ : २५ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान