रोजगारीका लागि कतार गएकामध्ये एक वर्षमा ६० हजार नेपाली फर्किए « Khabarhub

रोजगारीका लागि कतार गएकामध्ये एक वर्षमा ६० हजार नेपाली फर्किए


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतार सरकारले रोजगारीका लागि भित्रिने र बाहिरिने विदेशी श्रमिकको तंथ्याक सार्वजानिक गरेको छ ।

कतारको गृह मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा नेपालीको संख्या घटेको छ ।

यसअघि ४ लाख नेपाली रहेकोमा हाल ३ लाख ४१ पुगेको तथ्यांकमा जनाएको छ । गत वर्षको तुलनामा कतारबाट करिब ६० हजार नेपाली श्रमिक स्वदेश फर्किएको तंथ्याकमा उल्लेख छ ।

कतारको गृह मन्त्रालयको तंथ्याकअनुसार कतारबाट सन् २०१९ मा करिब ६० हजार नेपाली श्रमिक स्वदेश फर्किएका छन् ।

नेपाल सरकारको बिगत ४ वर्षअघिको तथ्यांकले पनि कतार जाने नेपाली श्रमिकको संख्या गत वर्षको तुलनामा न्यून रहेको देखिन्छ ।

मलेसिया रोजगारी बन्द भएपछि कतार जाने नेपाली संख्या बढेको थियो । तर, हाल मलेसिया संञ्चालन भएपछि कतार जाने संख्यामा गिरावट आएको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपाली श्रमिकको मलेसियापछि रोजगार गन्तव्यमा कतार पर्छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ३ : ४२ बजे

बंगलादेशमा जेन-जी पत्तासाफ, नेपालमा के होला ?

काठमाडौं- बंगलादेशको चुनावमा जेन-जी नेतृत्व पत्तासाप भएको छ । सन्

टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो

काठमाडौं- आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा

यो चुनावमा पनि कसैको बहुमत आउँदैन, सरकार बनाउने र ढाल्ने पुरानै दुष्चक्रमा देश फस्छ : सुरेन्द्र पाण्डे

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे एमालेको बौद्धिक र विज्ञ

देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा

तानसेन– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्ने जनताको सपना