यसरी मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर) « Khabarhub

यसरी मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै कार्यक्रम गरिएको हो ।

यस्तै नेपाली सेनाले आइतबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा सलामी अर्पण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।

नेपाली सेनाको मुख्यालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सलामी अर्पण गरेका थिए ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : १९ बजे

परराष्ट्र भन्छ : मध्यपूर्वका लाखौँ नेपालीको सुरक्षा उच्च प्राथमिकतामा छ

काठमाडौं- परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको

बहराइनको मानामास्थित चर्चित होटलमा इरानी आक्रमण, ठूलो भौतिक क्षति

मानामा- बहराइनको गृहमन्त्रालयले राजधानी मानामास्थित क्राउन प्लाजा होटल इरानी आक्रमणको

ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मत माग्न झापा

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

काठमाडौं- इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन (एएफसी)

‘प्रधानमन्त्रीको दौडमा रहेकाबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर