बाजुराको रुगिन केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प, स्थानीय त्रसित « Khabarhub

बाजुराको रुगिन केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प, स्थानीय त्रसित


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुरामा भूकम्पको धक्का महशुस भएको छ ।

आइतबार साँझ बाजुराको रुगिन केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बेलुका ८ बजेर १९ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको हो ।

भूकम्प गएको केहीबेर पछि पनि पुनः भूकम्पको अर्को धक्का महशुस भएको स्थानीयले जानकारी दिएका छन् । उक्त भूकम्प पहिलेकै भूकम्पको परकम्प भएको केन्दंले जनाएको छ ।

बाजुराको हिमाली गाउँपालिकामा पर्ने रुगिनमा भूकम्पको केन्द्रविन्दु हुँदा छिमेकी जिल्ला हुम्ला तथा मुगुमा समेत भूकम्पको धक्का महशुस भएको जनाइएको छ । भूकम्पबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ८ : ४९ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश