जागिरको प्रलोभन देखाएर युवतीसँग १ लाख ८० हजार  ठगेपछि… « Khabarhub

जागिरको प्रलोभन देखाएर युवतीसँग १ लाख ८० हजार  ठगेपछि…


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रहरीले कैलालीबाट युवतीलाई जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवकलाई  पक्राउ गरेको छ ।

डोटीको साविकको कालिका स्थान गाविस–२ घर भई कैलालीको गोदावरी नगरपालिका–२ बस्दै आएका २७ वर्षीय तुलाराम कोलीलाई ठगी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

गौरीगंगा–७ की रत्ना बोहोरा (धामी) समेतका २०/२१ जनालाई भेला गरी आफू युएनडीपीको कर्मचारी रहेको र कम्प्युटर, ब्युटिपार्लर, सिलाइकटाइको काम गर्ने तालिम दिने भन्दै अनलाइन फाराम भर्न लगाइ विभिन्न बहाना गरी धनगढीस्थित खाद्य संस्थानमा नासुको जागिर लगाइ दिने भनी रु एक लाख, असी हजार १७० ठगी गर्ने कोलीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १० : १४ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट