बार्सिलोनालाई धक्का, स्ट्राइकर डेम्बेले ६ महिना मैदानबाहिर रहने « Khabarhub

बार्सिलोनालाई धक्का, स्ट्राइकर डेम्बेले ६ महिना मैदानबाहिर रहने


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाका स्ट्राइकर उसमान डेम्बेले ६ महिना मैदान रहने भएपछि बार्सिलोनालाई धक्का लागेको छ ।

बार्सिलोनामा आवद्ध फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी डेम्बेलेले गत साता अभ्यासको क्रममा चोटग्रस्त भएपछि ह्यामस्टिङको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रियासंगै डेम्बेले करिब ६ महिना मैदान बाहिर रहने भएका हुन ।

उनी सन् २०१७ मा बोरुसिया डर्टमण्डबाट ला लिगा च्याम्पियन बार्सिलोना आएका थिए । दुबै खुट्टामा चोट खेपेका उनले सबै प्रतियोगितामा यस सिजन ६३ वटा खेल गुमाएका छन ।

फ्रान्सले विश्वकप उपाधि जित्दा डेम्बेले टिमका सदस्य थिए । उनले आसन्न २०२० को युरो कप समेत गुमाउन सक्ने बताईएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : ०२ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु